००:००:००
ट्रेन्डिङ
खेलकुद

टस हारेर पहिला बलिङ गर्दैै नेपाल

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ८
135
टस हारेर पहिला बलिङ गर्दैै नेपाल
सारांश

काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।

आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ...

काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।

आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् ।

उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ । प्रतियोगिता मुम्बईको वानखेडे क्रिकेट रंगशालामा भइरहेको हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार