००:००:००
ट्रेन्डिङ
खेलकुद

आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ८
135
आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित
सारांश

आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको छ ।

चेन्नईमा भएको खेलमा १८३ रन पछ्य...

आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको छ ।

चेन्नईमा भएको खेलमा १८३ रन पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । दुवैले समूह 'डी'मा पहिलाे खेल खेलेका हुन् ।​​​​​​

साझा गर्नुहोस्:

सम्बन्धित समाचार