००:००:००
ट्रेन्डिङ
खेलकुद

अन्तर्राष्ट्रिय करिअरको पहिलो बलमै शेर मल्लको सफलता

K
kiran adhikari
२०२६ फेब्रुअरी ८
198
अन्तर्राष्ट्रिय करिअरको पहिलो बलमै शेर मल्लको सफलता
सारांश

नेपाली स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो बल(डेब्यू बल) मै विकेट लिएका छन् । टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड ...

नेपाली स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो बल(डेब्यू बल) मै विकेट लिएका छन् । टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा मल्लले फिल साल्टको विकेट लिएका हुन्।

उनले अभ्यास खेलमा युएइविरूद्द खेले पनि त्याे अफिसियल प्रतिस्पर्धा भने मानिने छैन ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार