००:००:००
ट्रेन्डिङ
समाचार

यूएईमा मृत्यु हुनेमा गोरखाका दिवस श्रेष्ठ

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
39
यूएईमा मृत्यु हुनेमा गोरखाका दिवस श्रेष्ठ
सारांश
श्रेष्ठको शव यथाशिघ्र नेपाल लैजाने प्रक्रिया थाल्ने जनाएको छ ।

मध्यपूर्वको तनावकाबिच युनाईटेड अरब इमिरेट्स (यूएई) मा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

यूएई ९दुबई० स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । उनी दुबईको मिडिल एस्ट कम्पनीमा सेक्यूरिटी कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

ईरान–इजरायल–अमेरिकाबिचको तनावकाबिच ईरानले दुबईका विभिन्न स्थानमा आक्रमण गरिरहेको छ । यता दूतावासले श्रेष्ठको शव यथाशिघ्र नेपाल लैजाने प्रक्रिया थाल्ने जनाएको छ । साथै त्यहाँ रहेका नेपालीहरुलाई यूएई सरकारले तोकेको नियम अनुसार अघि बढ्न भनेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार