मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

वसन्तपुरमा होलीको हर्षोल्लास (फोटोफिचर)

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २
134
680
वसन्तपुरमा होलीको हर्षोल्लास (फोटोफिचर)
सारांश
धेरै मानिसहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले पनि अघिल्लो वर्षजस्तो उत्साह देखिएको छैन ।

काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । वि शेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् ।

भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । बसन्तपुर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू सहभागी भएर होली खेल्ने गरिन्छ। यसपालि फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक भने देखिएको छैन।

प्रशासनले पनि यसपालि ठूलो समूह बाँधेर भन्दा घरमै होली मनाउन अनुरोध गरेको छ। धेरै मानिसहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले पनि अघिल्लो वर्षजस्तो उत्साह देखिएको छैन ।

Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार