राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् । सभामा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरुको धनगढीमा बाक्लो उपस्थिती रहेको छ । धनगढीमा रास्वपाको क्रेज रहेकाेले हजाराैं समर्थकले घेरेपछि रबि र बालेनलाई कार्यक्रम स्थल सम्म पुग्नै हम्मेहम्मे समेत भएकाे थियाे ।
तस्वीरमा हेर्नुहोस् बालेन र रवी लामिछानेको क्रेज
स
२०२६ फेब्रुअरी १८
176
1.5K

सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो




सम्बन्धित समाचार



२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का
२०२६ सेप्टेम्बर २३

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
२०२६ सेप्टेम्बर ६