
इरानविरुद्ध गठबन्धन गर्दै ट्रम्प
अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ ।
49 समाचार

अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ ।

मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

<p>दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु तथा विमानस्थलमा कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न...

चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ ।

चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ सम्भावना देखाएको छ ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने र त्यसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ ।

बेलायतमा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् ।

मार्च २ यता लेबनानमा कम्तिमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए।

चीनमा वसन्त ऋतु सुरु भएसँगै विभिन्न स्थानमा फुलेका पहेँला तोरीका फूलहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

मध्यपूर्वमा चुलिँदो तनाव र विश्वव्यापी तेल आपूर्तिमा अवरोधको चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको समुद्री व्यापार सुरक्षित गर्न “तत्काल कदम” चालिने घोषणा गरेका छन् ।

इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् ।

इरानले साउदी अरेबियाको रियादमा अमेरिकी दूतावासमाथि ड्रोन आक्रमण गरेपछि इजरायलले उक्त आक्रमण गरेको हो ।

मध्यपूर्वमा द्वन्द्व थप फैलिएको र सर्वसाधारण तथा विदेशी नागरिकको सुरक्षामा जोखिम बढेको आंकलन गरिएको छ ।

<p>अमेरिका र इजरायलले आफ्ना सर्वोच्च नेतासहित धेरै अधिकारीको हत्या गरेको विरोधमा इरानले विश्वलाई नै चुनौति दिनेगरी आक्रमण शुरु गरेको छ ।</p><p>आफ्ना स...

सुन–चाँदीको मूल्यमा उछाल आउने संकेत

स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा भिडियो सन्देश जारी गर्दै बेलायत इरानमाथिको आक्रमणमा संलग्न थिएन र अहिले पनि आक्रामक कारबाहीमा सहभागी नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् ।

एक दर्जन व्यक्तिलाई नोट चोरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।

इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ ।

पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ ।

मलेसियाका अतिरिक्त छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत यसको हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।