
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।
38 समाचार

आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।

सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग नराम्ररी हारेसँगै भारतको ब्याटिङ र बलिङ फेल खाएको थियो ।

यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इङ्गल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।

आईसीसी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा आज दुई खेल हुँदैछन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ ।

आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् ।

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ ।

सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो ।

आईसीसी टी–२० विश्वकपको (सुपर ८) को पाँचौं खेलमा आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ ।

<p>काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रति...

गत वर्ष धनगढीका चार वडामा सुरू भएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यस बर्षदेखि थप १६ वडामा विस्तार हुँदै धनगढीका १६ वटा वडामा सञ्चालन भएको छ ।

उपाधि दाबेदार मानिँदै आएको अस्ट्रेलिया यो पटक भने समूह चरणबाटै बाहिरिने संघारमा रहेको छ ।

समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

भारतविरुद्ध जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएपछि ६१ रनकोे हार व्यहोरेको हो ।

टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

<p>काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।</p><p>बुधबार भारतको नरेन्द...

आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन् ।

आइतबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

<p>नेपाली स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो बल(डेब्यू बल) मै विकेट लिएका छन् । टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड ...

<p>काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।</p><p>आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ...

<p>नेपालले केही बेरमा इंग्ल्यान्डविरुद्ध टी२० पुरुष विश्वकप खेल्दै छ।</p><p>नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ। इंगल्यान्डविरुद्ध खेल्दा नेप...

<p>आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको छ । </p><p style="text-align: justify;">चेन्नईमा भएको खेलमा १८३ रन पछ्य...

<p>काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको...