००:००:००
ट्रेन्डिङ

राजनीति

362 समाचार

सबै समाचार

रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
राजनीति

रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

Rangamanch२०२६-०१-२०
ललितपुर ३ बाट कार्की, मगर र पन्तले गराए उम्मेदवारी दर्ता
राजनीति

ललितपुर ३ बाट कार्की, मगर र पन्तले गराए उम्मेदवारी दर्ता

ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन् ।

Rangamanch२०२६-०१-२०
ओलीले गराए उम्मेदवारी दर्ता
राजनीति

ओलीले गराए उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

Rangamanch२०२६-०१-२०
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ
राजनीति

काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ

काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट मनोनयन दर्ता गराएका छन् ।

Rangamanch२०२६-०१-२०
कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे
राजनीति

कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे

कानुन व्यवसायमा सक्रिय भरत कुमार घिमिरेले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Rangamanch२०२६-०१-२०
चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी
राजनीति

चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी

प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ ।

Rangamanch२०२६-०१-२०
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
राजनीति

निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।

Rangamanch२०२६-०१-२०
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो
राजनीति

गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

Rangamanch२०२६-०१-२०
झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता
राजनीति

झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।

Rangamanch२०२६-०१-२०
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
राजनीति

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका ...

Rangamanch२०२६-०१-२०
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ
राजनीति

उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

Rangamanch२०२६-०१-२०
राजीनामा दिएपछि खरेलले भने : ‘जेनजी पुस्ताप्रति नतमस्तक छु’
राजनीति

राजीनामा दिएपछि खरेलले भने : ‘जेनजी पुस्ताप्रति नतमस्तक छु’

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकाल र जेनजी जनआन्दोलनप्रति धारणा...

Rangamanch२०२६-०१-२०
तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार
राजनीति

तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचन...

Rangamanch२०२६-०१-२०
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन
राजनीति

फागुन २१ को निर्वाचनका लागि आज मनोनयन

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

Rangamanch२०२६-०१-२०
सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड
राजनीति

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।

Rangamanch२०२६-०१-१९
कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन
राजनीति

कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट...

Rangamanch२०२६-०१-१९
पार्टीलाई अतिवादले गाँजेको छ, म विचलित हुन्न : डा. शेखर कोइराला
राजनीति

पार्टीलाई अतिवादले गाँजेको छ, म विचलित हुन्न : डा. शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।

Rangamanch२०२६-०१-१८
अप्राकृतिक र सत्ताकेन्द्रीत चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय
राजनीति

अप्राकृतिक र सत्ताकेन्द्रीत चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको छ ।<br>शनिबार बसेको केन्द्रीय समिति बैठकले कु...

Rangamanch२०२६-०१-१७
निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत
राजनीति

निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित...

Rangamanch२०२६-०१-१७
शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ :सभापति थापा
राजनीति

शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ :सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउव...

Rangamanch२०२६-०१-१७
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा
राजनीति

कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा

नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई क...

Rangamanch२०२६-०१-१६
कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?
राजनीति

कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमि...

Rangamanch२०२६-०१-१६