००:००:००
ट्रेन्डिङ
राजनीति

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
59
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने
सारांश
आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार