
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ
काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट मनोनयन दर्ता गराएका छन् ।





















