
प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ
प्रजातन्त्र दिवसका अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय गरिमा जोगाउन सबैलाई सचेत बन्न आह्वान गरेका छन्।
362 समाचार

प्रजातन्त्र दिवसका अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय गरिमा जोगाउन सबैलाई सचेत बन्न आह्वान गरेका छन्।

काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सुर्खेत मा आज चुनावी सभा गर्दैछ ।

<p>काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।</p><p>स्थानीय स्रोतलाई हवाला दिँदै ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो

भोजपुरमा नेपाली सेनाको बस दुर्घटनामा परेको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको हो ।

कैलालीमा ठूला राजनीतिक दलका ह्याविवेट नेता चुनावि प्रचार प्रसारका लागि आउने क्रम सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

उनले भोलिको सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए ।

नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकाको ध्यानाकर्षण गराएको छ ।

जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहोल निकै तातेको छ ।

बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् ।

प्रेस चौतारी नेपालले गोरखापत्र संस्थानद्वारा गरिएको प्रदेश संयोजक परिवर्तनको निर्णयप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।

महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ ।

नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् ।