
भोट माग्दा विकासको आश्वासन बाँडेको छैन, संसदको गरिमा बुझाउँदैछु : डा. सुन्दर सिंह बोहोरा
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् ।






















