००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

95 समाचार

सबै समाचार

‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी
मनोरञ्जन

‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी

<p>काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ ।</p><p>६३ दिनको सुटिङ्पछि आज बुधबार फि...

रङ्गमञ्च२०२६-०२-११
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
मनोरञ्जन

वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक

<p>काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ ।</p...

रङ्गमञ्च२०२६-०२-११
‘प्रवासी जीवन’ सँग जोडिन पाउँदा खुसी छु : अभिनेता राजेश हमाल
मनोरञ्जन

‘प्रवासी जीवन’ सँग जोडिन पाउँदा खुसी छु : अभिनेता राजेश हमाल

<p>काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई भन्ने बताएका छन् ।</p><p>आगामी फागु...

रङ्गमञ्च२०२६-०२-१०
‘श्री बुकुरो’ आमाले बचाउने घरको कथा
मनोरञ्जन

‘श्री बुकुरो’ आमाले बचाउने घरको कथा

आमा र छोराछोरीको सम्बन्ध द्धन्द्धप्रधानदेखि सामाजिक फिल्मसम्मका लागि दर्शकसम्म पुग्ने बहाना बनेका छन् । यही परम्पराको निरन्तरताको रुपमा आउँदो फागुन १ गतेदेखि आउँदैछ, ‘श्री बुकुरो’ ।

रङ्गमञ्च२०२६-०२-१०
चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ आजदेखि एकसाथ प्रदर्शनमा
मनोरञ्जन

चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ आजदेखि एकसाथ प्रदर्शनमा

<p>काठमाडौं । आज ९शुक्रबार०देखि दुई नयाँ नेपाली फिल्महरु ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् ।</p><p>दिनेश राउतद्वारा निर्देशित ‘कुमारी’ ...

रङ्गमञ्च२०२६-०२-०६
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले २४ गते राजधानीमा प्रदर्शन गर्ने
मनोरञ्जन

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले २४ गते राजधानीमा प्रदर्शन गर्ने

<p>काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(विगेसो)ले नेपाल सरकारका विरुद्ध संघर्ष घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर...

रङ्गमञ्च२०२६-०२-०५
नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टर सार्वजनिक
मनोरञ्जन

नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टर सार्वजनिक

<p>काठमाडौं । निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो स् द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ ।</p><p>आधिकार...

रङ्गमञ्च२०२६-०२-०५
सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख
मनोरञ्जन

सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख

<p>काठमाडौं । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको फिल्म ‘परिवर्तन’ ले एक सातामा जम्मा ३१ लाख कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सार...

रङ्गमञ्च२०२६-०२-०२
प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक
मनोरञ्जन

प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

<p>काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेलको अभिनय देख्न सकिन्छ ।<...

रङ्गमञ्च२०२६-०२-०१
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक, देवेन्द्रको सोलो डेब्यु
मनोरञ्जन

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक, देवेन्द्रको सोलो डेब्यु

सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् ।

रङ्गमञ्च२०२६-०१-२९
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन
मनोरञ्जन

वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन

पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरुः आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो प्रदर्शन सम्पन्न भएको छ ।

रङ्गमञ्च२०२६-०१-२७
ब्रेकअप स्टोरी ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक, माघ २३ देखि  प्रदर्शनमा
मनोरञ्जन

ब्रेकअप स्टोरी ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक, माघ २३ देखि प्रदर्शनमा

ट्रेलरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ ।

Rangamanch२०२६-०१-२५
निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध
मनोरञ्जन

निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ ।

Rangamanch२०२६-०१-२४
'भाईरल गोर्खे' भारतका विभिन्न सहरमा रिलिज हुँदै
मनोरञ्जन

'भाईरल गोर्खे' भारतका विभिन्न सहरमा रिलिज हुँदै

नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता अमित श्रेष्ठले बताए ।

Rangamanch२०२६-०१-२२