
विजनेस
50 समाचार
सबै समाचार


सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य बढेको छ ।

सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
नेपालबाट चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको बढेको छ ।

नेप्से परिसूचक २१.६२ अंकले बढ्यो
साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बढेर बन्द भएको छ ।

नेप्से २.४१ अंकले उकालो, कारोबार रकम ५ अर्बमा सीमित
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ।

एपोलो हाईड्रोपावरको आईपीओ खुला
<p>एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ ।</p><...

कच्चा भटमास तेल आयात ८५ प्रतिशतले बढ्दा प्रशोधित तेल निर्यात दोब्बर !
<p>काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ ।</p><p>भ...

एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ
<p>काठमाडौंं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।</p><p>आइतबार सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको...

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि
<p>काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईप...

फेरि ह्वात्तै बढ्यो सुनको भाउ
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

ग्लोबल आइएमई बैंक : अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि गरिने अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्...

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
नेपाल राष्ट्र बैंक ले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

नेप्से निरन्तर ओरोलो यात्रामा
<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्र...


होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
यो आईपीओ निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरका लागि २० प्रतिशत वित्तिय प्रगतिको प्रावधान हटाउन माग
हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ ।

नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो
एसवाइ प्यानलको शेयर मूल्य २,०३०।७० रुपैयाँ पुगेको छ भने श्रीनगर इग्रिटेकको शेयर मूल्य १,४७८।४० रुपैयाँ पुगेको छ । कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनीको शेयर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

सुनको मूल्यमा भारी गिरावट
<p>काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४००...

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा
<p>काठमाडौं । नेपाली बजारमा आज ९आईतबार० सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०...

अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग
सरकारी कार्यालयको लापरबाहीका कारण सुचारु नहुनसकेको नामसारी प्रक्रियाले गर्दा सर्वसाधारण र व्यवसायीहरुलाई थप जरिवानाको भार बोक्नु परेको अटोमोबाइल्स व्यवसायीहरुको गुनासो छ ।

कुलमान भन्छन् : देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
देशको नेतृत्व सही व्यक्तिहरुले गर्यो भने मात्रै देश उज्यालो हुने र त्यो काम आफूले गर्ने कुलमानको दाबी ।