००:००:००
ट्रेन्डिङ
विजनेस

सुनचाँदीको मूल्य स्थिर

रङ्गमञ्च
रङ्गमञ्च
8 घण्टा अगाडि
48
सुनचाँदीको मूल्य स्थिर
सारांश
नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार