
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
127 समाचार

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।

नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।

<p>काठमाडौँ । आज सेयर बजार ४.४५ अंक बढेको छ ।</p><p>सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । क...

<p>बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ ।</p><p>केन्द्रीय बैंकले चैत १ गते उक्त रकम ...

आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

<p>काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैस...

गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

<p>काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।</p...

ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।

पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण नियन्त्रण गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति तत्काल सुनिश्चित गरी उपभोक्ताको अधिकार संरक्षण गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।

कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

<p>आज सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारो...

नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशतले मात्रै बढेको थियो ।

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।

नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि आएको यस्तो करेक्सनलाई सामान्य मान्न सकिन्छ ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ ।

नेपाली बजारमा आज ९ मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।

द्वन्द्वले नेपालमा एकातिर रेमिट्यान्समा असर पर्न थालेको छ भने अर्कोतिर आयात–निर्यातसँग जोडिएको लागत तीव्र रूपमा बढ्ने अवस्था आएको छ ।