००:००:००
ट्रेन्डिङ
विजनेस

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

रङ्गमञ्च
रङ्गमञ्च
2 दिन अगाडि
7
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सारांश
नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार