
ओलीको पब्लिक डिबेटको आह्वानमा बालेनको जवाफ : ७६ जना बच्चाको हत्यारासँग एउटै मन्चमा उभिइन्नँ
बालेनले ७६ जना बच्चाको हत्यारासँग एउटै मन्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने जवाफ दिएका छन् ।
272 समाचार

बालेनले ७६ जना बच्चाको हत्यारासँग एउटै मन्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने जवाफ दिएका छन् ।

उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।

आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषयमा छलफल हुने बताइएको छ ।

टीकापुर घटनाका दोषी ठहर भएका रेशम चौधरीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेको छ।

विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप लाग्दै आएको थियो ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले मध्यमार्ग राेजेको बताएका हुन् ।

नेपाली कांग्रेसमा देखिएको पछिल्लो विभाजन असामान्य र बाह्य हस्तक्षेपको परिणाम भएको उनले बताए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट पुनः उम्मेदवारी दर्ता गरेकी छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कपा ९एमाले० ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य राजनीतिक दलका उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।