
द प्रोफेसनल गाइज’मा M.A.D को इन्ट्री, OSR Digital मार्फत आउँदै सुरुवातको कथा
<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौँ -</strong> आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि...
नेपालका सातै प्रदेशका ताजा समाचार
40 समाचार उपलब्ध

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौँ -</strong> आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि...

<p><span style="color: rgb(0, 0, 24);">सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा...

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौं । </strong>संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको ...

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थि...

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘था...

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौँ - कात्तिकको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै यसले उत्कृष्ट प्रत...

डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको न...

यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरट...

सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ ।

मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्।

नीतिका श्रीमान् यञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्।

<p>काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईप...

<p>रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पु...

<p>काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. शम्भुप्रसाद आचार्यले नेपालमा स्वास्थ्य सेवा उपलब्ध भएपनि गरिब नागरिकले पूर्ण रूपमा सेवा लिन नसक्ने अवस्था रहेको बत...

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।
<p>काठमाडौं । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा स...

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने बताएकी छन्।

कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू केही व्यक्ति तथा विद्यार्थीहरूबाट आएको दबाब र सूचनाको आधारमा तयार गरिएको डाँफे मिडियाको भनाइ छ ।

<p>काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज ९टीबीसी० ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्...

सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।

बरामद सामग्रीमा बुप्रेनोर्फिन इन्जेक्सन ३०० पिस, डायजेपाम इन्जेक्सन ३०० पिस र प्रोमेथाजिन इन्जेक्सन ३०० पिस रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट ती इन्जेक्सनहरू अवैध रुपमा ओसारपसार भइरहेको आशंका गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

प्रतिनिधिसभा क्षेत्र नं। १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी

“विद्युत् उत्पादन मात्र गरेर हुँदैन, खपतका योजना चाहिन्छ,” कार्कीले भने, “निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किनिदिने व्यवस्था हुनुपर्छ, अन्यथा लाइसेन्स फिर्ता दिने स्पष्ट नीति ल्याउनुपर्छ ।”

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको क्षमता र आवश्यकता अनुसार कार्यान्वयन गर्न सकिने कार्यक...

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन...

शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई पनि विदेशीको स्वार्थ पूरा भएपछि नेता नभएर जोक्कर भनेर बोलाउने बताए ।

‘राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधिनताका लागि सहिदहरूले दिएको बलिदानको जगमा आज हामी लोकतान्त्रिक शासन व्यवस्था अभ्यास गरिरहेका छौँ ।’ उनले भनिन् ।

दिनसम्म चल्ने महायज्ञमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन्। तीमध्ये ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन्।

यो समूहले रातिको समयमा एक्लै हिँडेका व्यक्तिहरुलाई लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

२०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ ।

सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले निजी जग्गामा भवन निर्माणमा रोक नलगाइने जनाएको हो ।

नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ।

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्...

समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ।

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गर...

<p>काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवे...

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् । पार्टी विधान...