००:००:००
ट्रेन्डिङ

वीरगञ्जमा सुरक्षा अवस्था गम्भीर बनेपछि कर्फ्यू आदेश जारी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २३
48
280
 वीरगञ्जमा सुरक्षा अवस्था गम्भीर बनेपछि कर्फ्यू आदेश जारी
सारांश
अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।

पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

Article image
साझा गर्नुहोस्: