००:००:००
ट्रेन्डिङ
समाचार

नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
62
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
सारांश
नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डाक्टर अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डाक्टर अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ पाएका छन् । लामिछानेले केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरे ।

यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५ पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवाडाले ६ हजार ७२० मत प्राप्त गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार