००:००:००
ट्रेन्डिङ
समाचार

गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
71
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
सारांश
गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।

काठमाडौं । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार