००:००:००
ट्रेन्डिङ
फोटो ग्यालरी

आरुको फूलले सजियो काठमाडौं (तस्बिरहरू)

rangamanch
rangamanch
२०२६ मार्च ११
58
460
आरुको फूलले सजियो काठमाडौं (तस्बिरहरू)
सारांश
उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय आरु फूल ढकमक्क फूलेको देख्न सकिन्छ ।

काठमाडौं : उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय आरु फूल ढकमक्क फूलेको देख्न सकिन्छ । काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर आरु फूल ढकमक्क फुलेको देख्न सकिन्छ । आरु फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् । यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ । पार्क वा सडकछेउका आरुका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ ।

Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्: