मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
राजनीति

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २
123
700
प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै
सारांश
प्रधानमन्त्री कार्कीले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

आज सोमबार दिउँसो उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार