००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
66
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
सारांश
अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले) लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार