मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान तथा जनसम्पर्क कार्यक्रम सुरु

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २८
228
720
काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान तथा जनसम्पर्क कार्यक्रम सुरु
सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचार प्रसारका क्रममा काठमाडौं उपत्यकामा घण्टी अभियान तथा जनसम्पर्क सुरु गरेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचार प्रसारका क्रममा काठमाडौं उपत्यकामा घण्टी अभियान तथा जनसम्पर्क सुरु गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शनिबार दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा अभियान सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उठेका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार