००:००:००
ट्रेन्डिङ

राजनीति

272 समाचार

सबै समाचार

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की
राजनीति

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन् ।

रङ्गमञ्च२०२६-०२-०२
प्रत्यायोजित अधिकारको दुरुपयोगले सुशासनमा नकारात्मक असर : सभापति मायाप्रसाद शर्मा
राजनीति

प्रत्यायोजित अधिकारको दुरुपयोगले सुशासनमा नकारात्मक असर : सभापति मायाप्रसाद शर्मा

<p>काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित अधिकारको दुरुपयोगले मुलुकको सुशासनमा नकारात्मक असर...

रङ्गमञ्च२०२६-०२-०२
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की
राजनीति

प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की

<p>काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् ।</p><p>सोमबार काठमाडौंमा आयोजित प्रहरी...

रङ्गमञ्च२०२६-०२-०२
 कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
राजनीति

कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ...

रङ्गमञ्च२०२६-०२-०२
 जेनजी आन्दोलनको पाँच महिनापछि पुर्खौली घर पुगे पुर्वगृहमन्त्री लेखक
राजनीति

जेनजी आन्दोलनको पाँच महिनापछि पुर्खौली घर पुगे पुर्वगृहमन्त्री लेखक

लेखकको काठमाण्डौंको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि उहाँ आश्रय लिइरहका थिए ।

रङ्गमञ्च२०२६-०२-०२
रामेछाप निर्वाचनः कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त
राजनीति

रामेछाप निर्वाचनः कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त

<p>रामेछाप । नेपाली कांग्रेसका उम्मेदवार रामेछापबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै आएका रामचन्द्र खड्काले आगामी फागुन २१ को निर्वाचन...

रङ्गमञ्च२०२६-०२-०२
एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार
राजनीति

एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

‘आफ्नै पार्टी नेतृत्वको सरकारले युवाको परिवर्तन चाहनालाई आतंकवाद करार गरिरहेको छ, यस्तो कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु,’ उनले भने । पार्टीभित्र व्यक्तिवाद र मनोमालिन्य हाबी भएको उनको आरोप छ ।

रङ्गमञ्च२०२६-०२-०२
नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति
राजनीति

नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति

<p>जापान ९ टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्याप...

रङ्गमञ्च२०२६-०२-०२
जिम्मेवारी बीचमै छाडेर प्रधानमन्त्री बन्ने आकांक्षा राम्रो होइन : जनक बोहरा
राजनीति

जिम्मेवारी बीचमै छाडेर प्रधानमन्त्री बन्ने आकांक्षा राम्रो होइन : जनक बोहरा

<p>काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहराले केही जनप्रतिनिधिहरू स्थानीय तहको मूल जिम्मेवारीभन्दा बाहिरको चर्चामा बढी केन्द्रित...

रङ्गमञ्च२०२६-०२-०२
 मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
राजनीति

मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त

जिल्ला विकास समितिको सभापतिको अनुभव भए पनि संसदीय यात्रामा भने रानाको यो पहिलो प्रयास हो । गठबन्धनविहीन प्रतिस्पर्धामा एमाले एक्लै चुनाव लड्दा जीत सम्भव हुने पार्टी नेताहरूको दाबी छ ।

रङ्गमञ्च२०२६-०२-०२
राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा
राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका क्रममा जापान पुगेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ व...

रङ्गमञ्च२०२६-०२-०२
कर्णालीमा हिउँदे अधिवेशन : प्रदेशको समृद्धिका लागि सबै दलको सहकार्य जरुरी
राजनीति

कर्णालीमा हिउँदे अधिवेशन : प्रदेशको समृद्धिका लागि सबै दलको सहकार्य जरुरी

संसद्को सातौँ अधिवेशन कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभाहलमा बसेको छ । विधेयक अधिवशनका रुपमा लिइने हिउँदे अधिवेशले प्रदेश सरकारका लागि आवश्यक कानून निर्माण गर्ने विश्वास गरिएको छ ।

रङ्गमञ्च२०२६-०२-०१
 गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे
राजनीति

गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे

छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठुलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।

रङ्गमञ्च२०२६-०२-०१
जुम्ली जनताले वास्तविक र परिपक्व व्यक्तिलाई जिताएर पठाउने छन् : उम्मेदवार धिताल
राजनीति

जुम्ली जनताले वास्तविक र परिपक्व व्यक्तिलाई जिताएर पठाउने छन् : उम्मेदवार धिताल

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् ।

रङ्गमञ्च२०२६-०२-०१
 आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
राजनीति

आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग

<p>काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग...

रङ्गमञ्च२०२६-०२-०१
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी
राजनीति

गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी

प्रतिनिधिसभा क्षेत्र नं। १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी

रङ्गमञ्च२०२६-०२-०१
विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक: इप्पान अध्यक्ष कार्की
राजनीति

विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक: इप्पान अध्यक्ष कार्की

“विद्युत् उत्पादन मात्र गरेर हुँदैन, खपतका योजना चाहिन्छ,” कार्कीले भने, “निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किनिदिने व्यवस्था हुनुपर्छ, अन्यथा लाइसेन्स फिर्ता दिने स्पष्ट नीति ल्याउनुपर्छ ।”

rangamanch २०२६-०२-०१
लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव
राजनीति

लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन...

रङ्गमञ्च२०२६-०१-३०
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्
राजनीति

बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्

शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई पनि विदेशीको स्वार्थ पूरा भएपछि नेता नभएर जोक्कर भनेर बोलाउने बताए ।

रङ्गमञ्च२०२६-०१-३०
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
राजनीति

अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव

<p>सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै ...

रङ्गमञ्च२०२६-०१-३०
 बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी
राजनीति

बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी

<p>काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्...

योगेन्द्र नगरकोटी२०२६-०१-३०
सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल
राजनीति

सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

‘राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधिनताका लागि सहिदहरूले दिएको बलिदानको जगमा आज हामी लोकतान्त्रिक शासन व्यवस्था अभ्यास गरिरहेका छौँ ।’ उनले भनिन् ।

योगेन्द्र नगरकोटी२०२६-०१-३०
बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
राजनीति

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

योगेन्द्र नगरकोटी२०२६-०१-३०
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प
राजनीति

सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्...

योगेन्द्र नगरकोटी२०२६-०१-३०
1...56789...12