००:००:००
ट्रेन्डिङ

राजनीति

272 समाचार

सबै समाचार

भाषण होइन, काम गर्नेलाई जिताएर मौका दिनुहोस् : घिसिङ
राजनीति

भाषण होइन, काम गर्नेलाई जिताएर मौका दिनुहोस् : घिसिङ

<p>२३ माघ, सिरहा — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणभन्दा काम गर्ने नेतृत्वलाई एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन्। शुक्रबार सि...

kiran adhikari२०२६-०२-०६
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
राजनीति

आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

<p>काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबार देखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व...

रङ्गमञ्च२०२६-०२-०६
संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
राजनीति

संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

<p>संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परे...

रङ्गमञ्च२०२६-०२-०६
कुशलतापुर्वक एक्लाएक्लै गाउँगाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही
राजनीति

कुशलतापुर्वक एक्लाएक्लै गाउँगाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही

<p>बाजुरा । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको माहोल देशैभरी छाएको छ। यतिवेला सम्पूर्ण उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन्। बाजुरामा पनि चुन...

रङ्गमञ्च२०२६-०२-०६
२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो
राजनीति

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

<p>काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्...

रङ्गमञ्च२०२६-०२-०५
सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु
राजनीति

सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु

<p>सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निस्किएका छन् ।<br>ऊर्जा, जलस्...

रङ्गमञ्च२०२६-०२-०५
काठमाडौँ–१ बाट अधिवक्ता कमल कोइरालाको स्वतन्त्र उम्मेदवारी, कानुन र सामाजिक न्यायको मुद्दासहित चुनावी मैदानमा
राजनीति

काठमाडौँ–१ बाट अधिवक्ता कमल कोइरालाको स्वतन्त्र उम्मेदवारी, कानुन र सामाजिक न्यायको मुद्दासहित चुनावी मैदानमा

कानुनी पृष्ठभूमि, सामाजिक न्यायप्रति प्रतिबद्धता र दल राजनीतिप्रतिको वैकल्पिक सोचसहित अधिवक्ता कमल कोइराला चुनावी मैदानमा

kiran adhikari२०२६-०२-०५
निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप
राजनीति

निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर २६ हजार ४५५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका भद्रप्रसाद नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट मैदानमा रहेका छन् । 2079 मा विजयी उम्मेदवार घिमिरेसँग उनको मत अन्तर केवल २ हजार २६१ थियो । नेपालको त्यो नतिजाले झापा–२ मा वैकल्पिक राजनीतिक धार बलियो रहेको संकेत दिएको थियो ।

रङ्गमञ्च२०२६-०२-०५
नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री
राजनीति

नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

<p>काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समार...

रङ्गमञ्च२०२६-०२-०५
 कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
राजनीति

कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव

<p>काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाव’ चुनावचिन्ह लिएर प्रचारप्र...

रङ्गमञ्च२०२६-०२-०५
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ
राजनीति

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

<p>जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् ।</p><p>बिहीबार ...

रङ्गमञ्च२०२६-०२-०५
‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन
राजनीति

‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन

गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न निर्देशन दिएको हो ।

रङ्गमञ्च२०२६-०२-०५
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
राजनीति

देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य

<p>काठमाडौं । देशलाई निकासा दिनकै लागि भएपनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चु...

RANGAMANCH २०२६-०२-०५
 नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
राजनीति

नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी

<p>काठमाडौं ।नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको ...

रङ्गमञ्च२०२६-०२-०५
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे रास्वपा उम्मेदवार शाही र जीएमआर आयोजना प्रमुख शर्माबीच छलफल
राजनीति

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे रास्वपा उम्मेदवार शाही र जीएमआर आयोजना प्रमुख शर्माबीच छलफल

<p>काठमाडौं । दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक प...

रङ्गमञ्च२०२६-०२-०५
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली
राजनीति

एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली

<p>काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।</p>...

रङ्गमञ्च२०२६-०२-०५
गगन थापा भन्छन् : सत्ता र सरकारका लागि कांग्रेस अब जोसँग पनि मिल्दैन
राजनीति

गगन थापा भन्छन् : सत्ता र सरकारका लागि कांग्रेस अब जोसँग पनि मिल्दैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि कहिल्यै पार्टीको स्वार्थ नराख्ने बताएका छन्।

रङ्गमञ्च२०२६-०२-०५
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
राजनीति

प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ

प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन्।

रङ्गमञ्च२०२६-०२-०४
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
राजनीति

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।

रङ्गमञ्च२०२६-०२-०४
कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू
राजनीति

कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू

दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

रङ्गमञ्च२०२६-०२-०३
एमाले उम्मेदवार जिताउन युवा संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने
राजनीति

एमाले उम्मेदवार जिताउन युवा संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने

<p>काठमाडौैं । राष्ट्रिय युवा संघ नेपालले फागुन २१ को चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिता...

रङ्गमञ्च२०२६-०२-०२
सुनसरी–२ मा प्रतिनिधिसभा निर्वाचन : त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल
राजनीति

सुनसरी–२ मा प्रतिनिधिसभा निर्वाचन : त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल

<p>विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरद...

रङ्गमञ्च२०२६-०२-०२
यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा
राजनीति

यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।</p><p>...

Rangamanch२०२६-०२-०२
1...45678...12