
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।
272 समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् ।

<p>नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।</p><p>जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपस...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन् ।

नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।

यही फागुन २१ गते हुने निर्वाचनको लागि आज९सोमबार०देखि घरदैलो कार्यक्रम सुरु भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाडौं बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । घरदैलो कार्यक्रम गरेका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन् ।

राष्टिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीका कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरुको शक्ति परिक्षण हुँदैछ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् ।

आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।

आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्।

आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् ।