
मुगु रास्वपाको बाचापत्र सार्वजनिक : डिजिटल जिल्लाको परिकल्पना
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ ।
272 समाचार

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ ।

<p>मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यति बेला चुनावी गतिविधिले अत्यन्तै तातेको छ । विगत एक दशकदेखि एउटै राजनीतिक प्रतिस्पर्धाले चिनिएको यो क्षेत्र ...

नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् ।

एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् ।

रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।

<p>नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा पुगेका छन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म, विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोलबजार आगमनसँगै क्षेत्रको माहोल उत्साहपूर्ण बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्था अन्त्य गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् ।

नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलोका क्रममा उनले आफ्ना योजनाहरु पनि मतदातालाई सुनाइरहेका छन् ।

<p>निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।</p><p style="text-align: justify;">आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दि...

उम्मेद्वारका ती सपनाहरु मतदाताहरुले पत्याइरहेका छैनन् । कालिकोटको नरहरीनाथ ३ का ७८ बर्षिय षडानन्द उपाध्याय भन्छन्, ‘गाउँमा भोट माग्दै आएका नेताहरुले पञ्चायतकालमै बाँडिएका सपनाहरु अहिले पनि बाँडिरहेका छन् ।’

<p>काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन नेताले पार्टी परित्याग गरेका छन् । नुवाकोटका नेता अशोककुमार थापा, बर्दघाट नगरपालिकाका नेता ज...

रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तयारी थियो।

झण्डा जलाउने, एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउनेलाई कारबाही गर्न भनेका छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धि र समुन्नतीको अर्थ स्पष्ट पार्दै समाजिक न्याय र सबैको हक अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् ।