
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् ।
362 समाचार

कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् ।

कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।

वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् ।

नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।

सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

उनले जनताले दिएको मत खरिद बिक्रीको वस्तु नभएको उल्लेख गर्दै यदि कसैले जबर्जस्ती पैसा दिएमा 'खाइदिए पनि मत नहाल्न' मतदातालाई आग्रह गरे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने बताएकी छन्।

<p>एजेन्सी । चीनको अर्किड फुलको माग बढेको छ । विदेशी बजारमा चीनिया अर्किडको माग बढेसँगै निर्यात पनि बढेको हो ।</p><p>दक्षिण चीनको फोशान शहरमा रहेको एक...

<p>काठमाडौं । राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन् । एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्...

<p>सर्लाही । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।</p><p>शनिबार दिउँसो करिब १२ः०० ...

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर...

नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ ।


वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ। उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

<p>काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डको विज्ञापन छ...

<p>रामेछाप । एक समय संक्रामक रोगले थलिएको ग्रामीण समाज अहिले दीर्घरोगको चपेटामा पर्दै गएको संकेत रामेछापका गाउँ–बस्तीमा देखिन थालेको छ ।</p><p>मधुमेह ...

<p>इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी ...

<p>बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने</p><p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थि...

<p>काठमाडौं । नेपाल पर्यटन बोर्ड ९एनटीबी०ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ ३उजयतयल्भउब िपहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएक...

<p>काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुर र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा ‘सुदूरपश...

<p>काठमाडौँ । दार्जिलिङका एक निर्वाचित नेताले भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई सम्बोधन गर्दै नेपालीभाषी ‘राजनीतिक बन्दी’ हरूलाई क्षमादान ग...