००:००:००
ट्रेन्डिङ

विजनेस

68 समाचार

सबै समाचार

ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नू : मानव अधिकार आयोग
विजनेस

ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नू : मानव अधिकार आयोग

पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण नियन्त्रण गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति तत्काल सुनिश्चित गरी उपभोक्ताको अधिकार संरक्षण गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।

रङ्गमञ्च२०२६-०३-१३
 दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच
विजनेस

दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

<p>आज सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारो...

रङ्गमञ्च२०२६-०३-१२
बैंकमा थुप्रियो  ३३ खर्ब विदेशी रुपैँयाँ
विजनेस

बैंकमा थुप्रियो ३३ खर्ब विदेशी रुपैँयाँ

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

रङ्गमञ्च२०२६-०३-१२
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
विजनेस

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।

रङ्गमञ्च२०२६-०३-११
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
विजनेस

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ ।

रङ्गमञ्च२०२६-०३-१०
मध्यपूर्वमा गोलाबारी, नेपालमा तनाव
विजनेस

मध्यपूर्वमा गोलाबारी, नेपालमा तनाव

द्वन्द्वले नेपालमा एकातिर रेमिट्यान्समा असर पर्न थालेको छ भने अर्कोतिर आयात–निर्यातसँग जोडिएको लागत तीव्र रूपमा बढ्ने अवस्था आएको छ ।

रङ्गमञ्च२०२६-०३-१०
शेयर बजारमा अभूतपूर्व उत्साह, तेस्रो सर्किट लाग्दै कारोबार बन्द
विजनेस

शेयर बजारमा अभूतपूर्व उत्साह, तेस्रो सर्किट लाग्दै कारोबार बन्द

<p>प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर स...

रङ्गमञ्च२०२६-०३-०९
सेयर बजारमा छलाङः एक मिनेटमै सर्किट, लगातार दोस्रो सर्किट
विजनेस

सेयर बजारमा छलाङः एक मिनेटमै सर्किट, लगातार दोस्रो सर्किट

पहिलो सर्किटपछि खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेर २८४८.२२ विन्दूमा पुगेको छ ।

रङ्गमञ्च२०२६-०३-०९
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
विजनेस

सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।

रङ्गमञ्च२०२६-०२-२८