
वीरगन्जमा मुख्य सडक विस्तार सुरु, डोजर चलाएर काम अगाडि बढाइयो
लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ ।
नेपालका सातै प्रदेशका ताजा समाचार
22 समाचार उपलब्ध

लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ ।

जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् ।

स्थानीयले पटकपटक गुहार गर्दा पनि नगरपालिका र डिभिजन वन कार्यालयले प्रभावकारी योजना नल्याएको उनीहरूको गुनासो छ ।

चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।

धनुषा प्रहरीले अनुसन्धान गर्दै जाँदा २४ घण्टा नबित्दै सुमितको हत्या उनका प्रेमिका काका र भाइ मिलेर गरेको पत्ता लगाएको छ ।

निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् ।

अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।

बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो ।

<p>रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्य...

<p>नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।</p><p>जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपस...

उनले भोलिको सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन् ।

कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् ।

सरकारी कार्यालयको लापरबाहीका कारण सुचारु नहुनसकेको नामसारी प्रक्रियाले गर्दा सर्वसाधारण र व्यवसायीहरुलाई थप जरिवानाको भार बोक्नु परेको अटोमोबाइल्स व्यवसायीहरुको गुनासो छ ।

जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।

नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३९ जनाले मनोनयन दर्ता गराएका छन् ।

पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा मानिसहरु घाइते भएका हुन्।

जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्ट...