००:००:००
ट्रेन्डिङ

राजनीति

272 समाचार

सबै समाचार

पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन
राजनीति

पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशका विभिन्न ठाउँमा पार्टीले आफ्नै हिसाबले गतिविधि विस्तार गरिरहेको जानकारी दिए ।

रङ्गमञ्च२०२६-०२-१२
नागार्जुनमा रास्वपा उपसभापति अर्यालको घरदैलो, स्थानीय संरचना विस्तारमा जोड
राजनीति

नागार्जुनमा रास्वपा उपसभापति अर्यालको घरदैलो, स्थानीय संरचना विस्तारमा जोड

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आसन्न राजनीतिक गतिविधि र संगठन सुदृढीकरणलाई लक्षित गर्दै नागा...

रङ्गमञ्च२०२६-०२-११
कांग्रेसका नेता शेरबहादुर देउवा एमालेमा प्रवेश
राजनीति

कांग्रेसका नेता शेरबहादुर देउवा एमालेमा प्रवेश

<p>डडेल्धुरा — नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरी...

kiran adhikari२०२६-०२-११
समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडी सारेको छः देवेन्द्र दाहाल
राजनीति

समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडी सारेको छः देवेन्द्र दाहाल

<p>काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले राजनीतिक दलहरुले समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेक...

रङ्गमञ्च२०२६-०२-११
दलित अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गरिने
राजनीति

दलित अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गरिने

<p>काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हक अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका ...

रङ्गमञ्च२०२६-०२-११
संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौँः सभापति दाहाल
राजनीति

संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौँः सभापति दाहाल

<p>काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दहालले छ वर्षे पदावधि पूरा गर्ने क्रममा आत्मसमिक्षा गर्दै बुधबार राष...

रङ्गमञ्च२०२६-०२-११
 प्रतिनिधिसभा निर्वाचन : १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिने
राजनीति

प्रतिनिधिसभा निर्वाचन : १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिने

हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक÷एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन् । सडक सञ्जाल नजोडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन् ।

रङ्गमञ्च२०२६-०२-११
रास्वपा नेता बालेन शाहको मधेश दौडाहा : सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान
राजनीति

रास्वपा नेता बालेन शाहको मधेश दौडाहा : सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान

भ्रमणको क्रममा शाहले बुधबार बिहान सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ मा भव्य रोड शो गरेका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट अमरेश कुमार सिंह चुनावी मैदानमा छन् ।

रङ्गमञ्च२०२६-०२-११
फागुन २१ को निर्वाचन सुरक्षामा १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी आजदेखि फिल्डमा
राजनीति

फागुन २१ को निर्वाचन सुरक्षामा १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी आजदेखि फिल्डमा

<p>काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि छनोट भई तालिम पूरा गरेका एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी आजद...

kiran adhikari२०२६-०२-११
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
राजनीति

भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की

<p>काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन् ।</p><p>अख्ति...

रङ्गमञ्च२०२६-०२-११
 अख्तियार दुरुपयोग सामान्य त्रुटि होइन, राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति
राजनीति

अख्तियार दुरुपयोग सामान्य त्रुटि होइन, राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका...

रङ्गमञ्च२०२६-०२-११
सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत
राजनीति

सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत

<p>सिरहा, गोलबजार । नेपाली कांग्रेसका सभापति गगन थापा आज सिरहाको गोलबजार आइपुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । पार्टीका स्थानीय नेता तथा समर्थ...

रङ्गमञ्च२०२६-०२-११
जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने कार्कीको प्रतिबद्धता
राजनीति

जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने कार्कीको प्रतिबद्धता

<p>काठमाडौं । नेकपा एमालेका तर्फबाट संखुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन ...

रङ्गमञ्च२०२६-०२-१०
मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह
राजनीति

मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह

<p>सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन् ।</p><p>मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्ता...

रङ्गमञ्च२०२६-०२-१०
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
राजनीति

बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

<p>सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज९मंगलबार० मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् ।</p><p>मधेशका जनतासँग प्रत्यक्...

रङ्गमञ्च२०२६-०२-१०
उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ
राजनीति

उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

<p>काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका ...

रङ्गमञ्च२०२६-०२-१०
एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म : स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा
राजनीति

एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म : स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

<p>काठमाडौँ । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित ...

रङ्गमञ्च२०२६-०२-१०
चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो नविन्द्रराज जोशीको सालिक ?
राजनीति

चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो नविन्द्रराज जोशीको सालिक ?

अनावरणको तीन वर्ष पूरा हुन नपाउँदै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सालिक तोडियो । एकजना तरकारी पसलेले फालिएको सालिक बोराले बेरेर लुकाइदिएछन् ।

रङ्गमञ्च२०२६-०२-१०
वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति
राजनीति

वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

रङ्गमञ्च२०२६-०२-०९
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् :ओली
राजनीति

काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन९बालेन्द्र शाह० झापातिर आएको बताएका छन् ।

रङ्गमञ्च२०२६-०२-०९
ललितपुरको विकासमा वाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन
राजनीति

ललितपुरको विकासमा वाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् ।

रङ्गमञ्च२०२६-०२-०९
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
राजनीति

आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् ।

रङ्गमञ्च२०२६-०२-०९
देश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ : प्रचण्ड
राजनीति

देश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् ।

रङ्गमञ्च२०२६-०२-०९
रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा
राजनीति

रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

फागुन २१ को निर्वाचनले रौतहटको राजनीतिक भविष्य कुन दिशामा लैजाने हो, त्यसको छिनोफानो गर्नेछ । हाललाई भने रौतहटका गाउँ–बस्तीमा चुनावी नारा र उत्साहले माहोल निकै तातिएको छ |

रङ्गमञ्च२०२६-०२-०८