
यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् ।
362 समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् ।

नेपाली जनता दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् ।

गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका छन् ।

माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।

पार्टीको घोषणा पत्र अनुसार गरिब तथा विपन्न परिवारलाई प्राथमिक शेयर खरिदका लागि सहुलियत ऋण उपलब्ध गराइनेछ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् ।

यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छ्न् । उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पु¥याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया(कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् ।

नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बिहीबार ढाकास्थित एक मतदान केन्द्रमा आफ्नो मत खसाल्दै देशमा १३ औँ राष्ट्रिय संसदीय निर्वाचन तथा संवैधानिक जनमतसंग्रहको सुरुआत गरेका छन् ।

नेपालको शिक्षा प्रणाली समयअनुसार रूपान्तरण हुन नसक्दा अलमलको अवस्थामा पुगेको शिक्षाविद् डा. विष्णु कार्कीले बताएका छन् ।

एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ ।

अहिले देशभर चुनावको सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि पुराना दलहरु प्रति नेपाली जनताहरुको आक्रोस बढेको छ । सोही कारण देशैभर रास्वपा लगायत नयाँ दलहरुप्रतिको जनलहर व्यापक रुपमा बढेको देखिएको छ ।

मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् ।

आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ?