००:००:००
ट्रेन्डिङ

समाचार

362 समाचार

सबै समाचार

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
समाचार

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् । पार्टी विधान...

Rangamanch२०२६-०१-०९
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
समाचार

ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

काठमाडौं । पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्त...

Rangamanch२०२५-१२-३१
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
समाचार

शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूल...

Rangamanch२०२५-१२-३१
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला
समाचार

राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भ...

Rangamanch२०२५-१२-३१
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
समाचार

राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक ...

Rangamanch२०२५-१२-३१
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
समाचार

सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

काठमाडौं । सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्या...

Rangamanch२०२५-१२-३१
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
समाचार

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।

Rangamanch२०२५-१२-३१
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
समाचार

चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु

रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो ।भारतको रक्सौलबाट धनु...

Rangamanch२०२५-१२-३१
नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध
समाचार

नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी...

Rangamanch२०२५-१२-३१
राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई
समाचार

राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएक...

Rangamanch२०२५-१२-३१
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
समाचार

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्...

Rangamanch२०२५-१२-३१
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
समाचार

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न...

Rangamanch२०२५-१२-३०
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
समाचार

समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य...

Rangamanch२०२५-१२-३०
युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल
समाचार

युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्ट...

Rangamanch२०२५-१२-३०
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
समाचार

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको न...

Rangamanch२०२५-१२-३०
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
समाचार

तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो

काठमाडौं । गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने पर्व तमु ल्होसार देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष पुष १५ ...

Rangamanch२०२५-१२-३०
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अ...

Rangamanch२०२५-१२-३०
सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ : मन्त्री घिसिङ
समाचार

सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश ...

Rangamanch२०२५-१२-३०
केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन
समाचार

केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो।

Admin२०२५-१२-२९
‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ स् रमेश उप्रेती
समाचार

‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ स् रमेश उप्रेती

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज ९पौष ४ गते० बाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो ।

Admin२०२५-१२-२९
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
समाचार

शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन

काठमाडौं । हाउस अफ फेसन नेपालको बहुप्रतिक्षित प्रतियोगिता ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को भोलि पुस १२ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिँदैछ ।

Admin२०२५-१२-२९
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो स् प्रचण्ड
समाचार

देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो स् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् ।

Admin२०२५-१२-२९