००:००:००
ट्रेन्डिङ

समाचार

362 समाचार

सबै समाचार

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति
समाचार

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति

<p>काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज ९टीबीसी० ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्...

रङ्गमञ्च२०२६-०२-०२
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ भने अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।

रङ्गमञ्च२०२६-०२-०१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।

रङ्गमञ्च२०२६-०२-०१
सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)
समाचार

सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)

<p>सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन ९फोटोफिचर०</p><p>तस्बिर स्सक्षम घिमिरे नेपाल न्यूज बैंक</p><p>पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने ...

Rangamanch२०२६-०२-०१
चमार समुदायले धुमधामका साथ मनाउँदै संत रविदास जयन्ती दिवस
समाचार

चमार समुदायले धुमधामका साथ मनाउँदै संत रविदास जयन्ती दिवस

रविदासका थुप्रै भक्ति पद र भजनहरू आज पनि श्रद्धापूर्वक गाइन्छन् । उनका केही पदहरू सिख धर्मको पवित्र ग्रन्थ ‘श्री गुरु ग्रन्थ साहिब’ मा समावेश हुनु उनको आध्यात्मिक उचाइको प्रमाण हो । यसले रविदासलाई हिन्दू मात्र होइन, सिख परम्परामा पनि उच्च सम्मान दिलाएको छ ।

Rangamanch२०२६-०२-०१
सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागुऔषध बरामद, एक जना पक्राउ
समाचार

सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागुऔषध बरामद, एक जना पक्राउ

बरामद सामग्रीमा बुप्रेनोर्फिन इन्जेक्सन ३०० पिस, डायजेपाम इन्जेक्सन ३०० पिस र प्रोमेथाजिन इन्जेक्सन ३०० पिस रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट ती इन्जेक्सनहरू अवैध रुपमा ओसारपसार भइरहेको आशंका गरिएको छ ।

रङ्गमञ्च२०२६-०२-०१
पत्रकार दिनेश सिटौलाको निधन
समाचार

पत्रकार दिनेश सिटौलाको निधन

राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

रङ्गमञ्च२०२६-०२-०१
सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह
समाचार

सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको क्षमता र आवश्यकता अनुसार कार्यान्वयन गर्न सकिने कार्यक...

रङ्गमञ्च२०२६-०२-०१
सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
समाचार

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ ।

रङ्गमञ्च२०२६-०२-०१
एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै
समाचार

एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै

<p>कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० अमेरिका र युएस नेपाल ...

रङ्गमञ्च२०२६-०२-०१
सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय
समाचार

सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

<p>काठमाडौं । इतिहासविद् प्रा।डा। श्रीराम प्रसाद उपाध्यायले सहिद सुवेदार दयाराम खड्कालाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका छन् ।</p><p>...

रङ्गमञ्च२०२६-०१-३०
सहिद दिवस : श्रद्धाञ्जली कि आत्मछल ?
समाचार

सहिद दिवस : श्रद्धाञ्जली कि आत्मछल ?

सहिदहरूले लडेको निरङ्कुशता सकियो भनिन्छ । तर आज नयाँ स्वरूपको निरङ्कुशता मौलाएको छैन र ? भ्रष्टाचार संस्थागत भएको छ, पहुँचवाला कानुनभन्दा माथि छन्, श्रम गर्ने युवा विदेश पलायन हुन बाध्य छन् । सहिदले यही नेपालका लागि ज्यान दिएका थिए ?

Kiran Adhikari २०२६-०१-३०
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाउने व्यक्ति प्रतिनिधि सभा चुनावका उम्मेदवार
समाचार

जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाउने व्यक्ति प्रतिनिधि सभा चुनावका उम्मेदवार

सल्यानबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले क्यालकुलेटर चुनाव चिह्न पाएका छन् ।

योगेन्द्र नगरकोटी२०२६-०१-३०
नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला, अधिकृतदेखि सहायकस्तरसम्म माग
समाचार

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला, अधिकृतदेखि सहायकस्तरसम्म माग

संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको जानकारी दिएको छ । यसअनुसार, खुला प्रतियोगितात्मक परीक्षा मार्फत ९१ जना, आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत १८९ जना, गरी जम्मा २८० जनाको भर्ना गरिनेछ।

योगेन्द्र नगरकोटी२०२६-०१-३०
पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
समाचार

पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने

दिनसम्म चल्ने महायज्ञमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन्। तीमध्ये ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन्।

Rangamanch २०२६-०१-३०
म्यान्मा घोटाला प्रकरण : चीनमा ११ जनालाई मृत्युदण्ड
समाचार

म्यान्मा घोटाला प्रकरण : चीनमा ११ जनालाई मृत्युदण्ड

मृत्युदण्ड दिइएका व्यक्तिहरूमाथि जानाजानी हत्या, गम्भीर चोट पुर्‍याउने, गैरकानूनी हिरासत, ठगी तथा अवैध क्यासिनो सञ्चालनजस्ता गम्भीर अपराधमा संलग्न भएको अभियोग पुष्टि भएको बताइएको छ ।

Rangamanch २०२६-०१-२९
बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो स् मन्त्री गौतम
समाचार

बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो स् मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् ।

Rangamanch२०२६-०१-२९
भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने
समाचार

भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

रङ्गमञ्च२०२६-०१-२९
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
समाचार

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु

<p>काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)को सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सु...

रङ्गमञ्च२०२६-०१-२८
मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय
समाचार

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरुको संख्यो डर लाग्दो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

रङ्गमञ्च२०२६-०१-२८