००:००:००
ट्रेन्डिङ
विजनेस

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जनवरी २९
108
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो
सारांश
सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार