००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘नाँच्छु रोधी घरैमा’ राजेश र करिश्माको मोडलिङ

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
‘नाँच्छु रोधी घरैमा’ राजेश र करिश्माको मोडलिङ
सारांश
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको यो गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । भिडियोमा खिम बहादुर थापा निर्माता रहेका छन् ।

यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार