००:००:००
ट्रेन्डिङ
विजनेस

एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २२
59
 एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ
सारांश

काठमाडौंं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको...

काठमाडौंं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३७५ रुपैयाँले बढेर पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार