००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’ गीत रिलिज

Rangamanch
Rangamanch
२०२६ जनवरी १५
578
640
‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’ गीत रिलिज
सारांश
माघको १६ गतेबाट रलिजि आउन लागेको फल्मि ॅआ बाट आमा’को नयाँ गीत जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत आज रलिजि गरएिको छ । गीतले फल्मिको मुख्य पात्र परदेश...

माघको १६ गतेबाट रलिजि आउन लागेको फल्मि ॅआ बाट आमा’को नयाँ गीत जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत आज रलिजि गरएिको छ । गीतले फल्मिको मुख्य पात्र परदेशनि लागेको भावलाई प्रकट गरेको छ । आफ्नो सन्तानसँग अलग हुनुपर्दाको पीडालाई गीतमा देखाइएको छ ।

सार्वजनकि गीतको भडियिोमा फल्मिका मुख्य कलाकारहरू पल शाह, वपिना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सम्रिन पन्त लगायतलाई देख्न सकन्छि । करण परयिारको स्वर रहेको यो गीतको भडियिोमा अभ िसुनारको शब्द तथा संगीत छ ।

चन्द्र पन्तको नर्दिेशनमा तयार भएको फल्मिलाई आर्या इन्टरटेन्मेन्टको प्रस्तुतमिा नर्मिाण गरएिको हो । चन्द्र पन्तको कथा र पटकथा रहेको फल्मिमा अभमिन्यु नरिवी, अमर न्यौपाने, चन्द्र पन्तको संवाद छ ।

फल्मिमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षतिजि ढुंगानाको लगानी छ । करण संिह रसाइली फल्मिका कार्यकारी नर्मिाता हुन् ।

फल्मिमा समावेश ॅलैजा खबर ए हावा’ बोलको गीत चर्चामा छ । यो फल्मिमा कोशशि क्षेत्री, बाबुल गरिी, थानेश्वर गौतमको संगीत, गम्भीर बष्टि र दलिपि ओखेडाको कोरयिोग्राफी, नवराज उप्रेतीको डीओपी, मलिन श्रेष्ठको सम्पादन छ । साहलि खानले फल्मिको टजिर र ट्रेलर काटेका हुन् । आरआर फल्मिस्ले फल्मिको वतिरण गर्दैछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार