००:००:००
ट्रेन्डिङ

प्रदेश समाचार

नेपालका सातै प्रदेशका ताजा समाचार

लुम्बिनी प्रदेश

4 समाचार उपलब्ध

धनगढीका थप १६ वडामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन
लुम्बिनी प्रदेश
खेलकुद

धनगढीका थप १६ वडामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन

गत वर्ष धनगढीका चार वडामा सुरू भएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यस बर्षदेखि थप १६ वडामा विस्तार हुँदै धनगढीका १६ वटा वडामा सञ्चालन भएको छ ।

रङ्गमञ्च२०२६-०२-१७
  चुनावमा पहिलो दोस्रो को हुनेभन्दा कसले देश गाँस्न सक्छ मूल प्रश्न हो - शर्मा
लुम्बिनी प्रदेश
राजनीति

चुनावमा पहिलो दोस्रो को हुनेभन्दा कसले देश गाँस्न सक्छ मूल प्रश्न हो - शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् ।

रङ्गमञ्च२०२६-०२-१४
विनोद चौधरीको चुनावी अभियान तीव्र
लुम्बिनी प्रदेश
राजनीति

विनोद चौधरीको चुनावी अभियान तीव्र

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

रङ्गमञ्च२०२६-०१-२७
बुटबलबाट प्रचारको 'बिगुल'
लुम्बिनी प्रदेश
मनोरञ्जन

बुटबलबाट प्रचारको 'बिगुल'

आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ  प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ।

Rangamanch२०२६-०१-२३