००:००:००
ट्रेन्डिङ

प्रदेश समाचार

नेपालका सातै प्रदेशका ताजा समाचार

कोशी प्रदेश

9 समाचार उपलब्ध

सेनाको बस दुर्घटना, २४ जना घाइते
कोशी प्रदेश
समाचार

सेनाको बस दुर्घटना, २४ जना घाइते

भोजपुरमा नेपाली सेनाको बस दुर्घटनामा परेको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको हो ।

रङ्गमञ्च२०२६-०२-१८
झापा–५ मा तातिँदै चुनावी माहोलः दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय
कोशी प्रदेश
समाचार

झापा–५ मा तातिँदै चुनावी माहोलः दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय

यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

रङ्गमञ्च२०२६-०२-१४
 मोरङको बाँसबारी चोकबाट ब्राउन सुगरसहित एक युवा पक्राउ ​
कोशी प्रदेश
समाचार

मोरङको बाँसबारी चोकबाट ब्राउन सुगरसहित एक युवा पक्राउ ​

<p>​मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ६ निवासी फडिन्द्र कार्कीलाई प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।</p><p>​इलाका प्रहरी का...

kiran adhikari२०२६-०२-०६
कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध
कोशी प्रदेश
राजनीति

कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

Rangamanch२०२६-०१-२५
एमाले उम्मेद्धवारलाई जिताउन झापामा धिमाल निर्वाचन परिचालन समिति गठन
कोशी प्रदेश
समाचार

एमाले उम्मेद्धवारलाई जिताउन झापामा धिमाल निर्वाचन परिचालन समिति गठन

लोकतान्त्रिक धिमाल संघका केन्द्रीय संचिव मणीराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय एमालेका उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समिति गठन गरेको हो ।

Rangamanch२०२६-०१-२५
युवाको मागमा म सधैँ सकारात्मक छु : डा.शेखर कोइराला
कोशी प्रदेश
समाचार

युवाको मागमा म सधैँ सकारात्मक छु : डा.शेखर कोइराला

विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न काम गरिरहेको बताए।

Rangamanch२०२६-०१-२५
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
कोशी प्रदेश
राजनीति

पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला

बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले मध्यमार्ग राेजेको बताएका हुन् ।

Rangamanch२०२६-०१-२२
कोशीमा  ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
कोशी प्रदेश
राजनीति

कोशीमा ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।

Rangamanch२०२६-०१-२१