Site Logo
०५ मंसिर २०८२, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । 

यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो । 

सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ ।

सम्बन्धित खबर