- रंगमञ्च
- ०८ असोज २०८२
वरिाटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हक्मित कुमार कार्कीले करिात धर्मका महान गुरु फाल्गुनन्द लङिदेनका शक्षिाले समाजलाई सत्य, अहंिसा र एकताको बाटोमा अघ िबढ्न प्रेरणा दएिको बताएका छन्।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेख िनै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दको योगदानले करिात धर्म, संस्कृत िर मौलकि परम्पराको संरक्षणमा महत्वपूर्ण भूमकिा खेलेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषकि र बहुसांस्कृतकि मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतकिो संरक्षण र सम्बद्र्धन राज्यको दायत्वि भएको बताएका छन्। उनले फाल्गुनन्दको ॅसत्य बोल्ने, अहंिसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको समाजका लाग िअझ सान्दर्भकि रहेको बताएका छन्।
उनीले फाल्गुनन्दका आदर्शबाट प्रेरति भई शान्त, समृद्ध र सहष्णिु समाज नर्मिाणमा सबै एकजुट हुनुपर्नेमा जोड दएिका छन्। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार भाषा, संस्कृत िर लपिकिो संरक्षणमा प्रतबिद्ध रहेको र संवधिानले दएिको भाषकि अधकिारलाई व्यवहारमा ल्याउने तयारी भइरहेको बताएका छन्।